Live on
Your Voice, Your Power
काठमाडौं – नायिका स्वस्तिमा खड्का पछिल्लो समय दिनप्रतिदिन व्यस्त हुँदै गएकी छिन् । चर्चामा आइरहने स्वस्तिमाले धेरै सिनेमामा त काम गरेकी छैनिन् तर अभिनय गरेका सिनेमाले उनलाई राम्रो चर्चा दिएका छन् । चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटमा कुटु’ ले उनलाई एकाएक चर्चाको शिखरमा पु–यायो । फिल्मको उक्त गीतमा स्वस्तिमाले कम्मर मर्काएकी थिइन् । उनी…