मोडल Archives | Page 2 of 12 | Khabarhub Khabarhub

२६ लागिन् अदिति 

काठमाडौँ- मोडेल अदिति बुढाथोकी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली फिल्ममा 'कृ' मार्फत नायिकाको पहिचान स्थापित गरेकी अदितिको दोस्रो फिल्म आउँदो भदौमा प्रदर्शन हुँदैछ । यिनै अदिति आज आफ्नो जन्मोत्सव मनाइरहेकी छिन् । उनी २५ वर्ष पुरा गरेर २६ मा लागेकी छिन् । ५ फित ५ इञ्च अग्ली अदितिले केही समय अगाडी मात्र इन्स्टाग्राममा २०…