Live on
Your Voice, Your Power
नायिका अदिती बुढाथोकीले नयाँ चलचित्रमा काम गर्ने फाइनल भइसके पनि कोरोना भाइरस महामारीका कारणले गर्दा काम अगाडि बढ्न सकेको छैन । अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गरेकी अदितीले लामो समय फिल्ममा सक्रिय रहिनन् । फिल्ममा खासै काम नपाए पनि अदिती सामाजिक सञ्जालमा शेयर गर्ने बोल्ड अवतारका कारण भने चर्चामा आउने गर्छिन् । सामाजिक सञ्जालमा उनका…