Live on
Your Voice, Your Power
काठमाडौं– लोकप्रिय गीत ‘म तिम्रो सहर छोडी टाढा’, ‘पुरानो डुंगा’ लगायतका गीतका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौंमा तिमीलाई’ सार्वजनिक भएको छ । मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक सुरेश लामा र गायिका शिलु अधिकारीको स्वर छ । गीतको भिडियोमा रविन शाह र पूर्णिमा मगर फिचर्ड छन् । प्रेमकथा बुनिएको भिडियोमा रविन…