संगीत « Khabarhub

‘आकाशको जुन’मा पुष्प र रक्षा

काठमाडौं–नेपाली फिल्म क्षेत्रलाई तीन दर्जन फिल्म दिएका निर्माता तथा निर्देशक दीपक श्रेष्ठको निर्देशनमा तयार भएको ‘आकाशको जुन’ सार्वजनिक भएको छ । गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर तथा दीपक शर्माको शब्द र संगीत छ । भिडियोमा पुष्प खड्का र रक्षा बुढाथोकीसँगै बाल कलाकार काव्या गिरी फिचर्ड छन् । भिडियोमा…