संगीत « Khabarhub

‘फूल फूल्यो’मा आर्यन र सृष्टि

काठमाडौं–गायक केशव भावुक र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘फूल फूल्यो’ को भिडियो सार्वजनिक भएको छ । गीतिमा सुधा मरहठ्ठाको शब्द र गायक केशवकै संगीत छ । भिडियोमा आर्यन सिग्देल र सृष्टि खड्का फिचर्ड छन् । सशान कँडेल निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफी छ । भिडियो सुधा…