Live on
Your Voice, Your Power
काठमाडौं–निर्देशक तथा कलाकार विनोद केसीको शब्द, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको ‘पिउने बानी भो’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ । प्रेममा धोका पाएको एक प्रेमीले पिउने बानी बसाएपछि भोगेको विभिन्न घटनाको कथा समेटिएको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम,…