संगीत « Khabarhub

प्रमोदको सांगीतिक ‘सुनैको दरबार’

काठमाडौं–गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘सुनैको दरबार’को भिडियो सार्वजनिक भएको छ । गीतमा क्षितिज सापकोटाको शब्द र पुष्कर सुनुवारको संगीत छ । भिडियोमा अभिनेता विपिन कार्की र लुनिभा तुलाधर फिचर्ड छन् । युवराज वाइबाले निर्देशन गरेको भिडियो उत्कृस्ट बनेको छ । निसल पौडेलले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन छ । लोमस पौडेल…