संगीत « Khabarhub

आदित्य भन्छन्– कथात्मक भिडियोमा नयाँपन दिन्छु

काठमाडौं–म्यूजिक भिडियो निर्देशक आदित्य बुढाथोकी नेपाली म्यूजिक भिडियोमा रुचाइएका निर्देशक हुन् । उनीसँग थिएटर, टेलिफिल्म र फिल्ममा अभिनयको पनि अनुभव छ । ललितपुरको गोदावरीमा जन्मिएका आदित्य एक दशक बढी समयदेखि भिडियो निर्देशनमा सक्रिय छन् । यिनै निर्देशक आदित्यसँग खबरहबले गरेको कुराकानीको सारसंक्षेपः– म्यूजिक भिडियो निर्देशनमा व्यस्तता कस्तो छ ? अहिले व्यस्त नै छु । म्यूजिक…