संगीत « Khabarhub

‘हेर्दा हेर्दै’मा सुमनको एक्सन–कट

काठमाडौ– हाल अमेरिकामा रहेका निर्देशक सुमन दाहालको निर्देशनमा नयाँ गीत ‘हेर्दा हेर्दै’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन तथा कृष्ण काफ्ले र रिता केसीको स्वर छ । भिडियोमा भुवन लोहनी र रञ्जिता ढकाल फिचर्ड छन् । विकास गुरुङ कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोमा…