Live on
Your Voice, Your Power
काठमाडौं - ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोक दोहोरी गीत बनेको छ । गायिका शान्तिश्री परियारको एकल स्वर रहेको यो गीत शुक्रबार १० करोड क्लबमा प्रवेश गरेको हो । शान्तिश्रीले यो गीत वि.सं. २०८० को तीजमा सार्वजनिक गरेकी थिइन् । डेढ वर्षको अवधिमा यो गीतले १० करोड भ्युज पाएको हो ।…