संगीत Archives | Page 57 of 82 | Khabarhub Khabarhub

संगीतकार गणेश परियारको निधन

काठमाडौँ– संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ। छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो। रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका उनले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन्।