संगीत « Khabarhub

हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’

काठमाडौं - हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त स्वर दिएको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक भएको छ । काठमाडौँस्थित जमलको एक हलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उनीहरुले गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा ब्रिजेश, हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतले अभिनय गरेका छन् । हाकिमले र्‍यापरहरुको जमघटको उद्देश्यले औपचारिक कार्यक्रम गरी गीत…