संगीत Archives | Page 61 of 82 | Khabarhub Khabarhub

गायक क्षेत्रीको ‘जय नेपाल’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

पेरिस- गायक विष्णु क्षेत्रीको ‘जय नेपाल’ बोलको गीत सर्वाजनिक भएको छ I गीतमा राष्ट्रिय भावना ओतप्रत भएको छ । आफू जन्मेको देश र जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । हिमाल-पहाड राष्ट्रिय गौरवको पोशाक, शिरमा ढाका टोपी अनि दौरा सुरुवाल यस्तै-यस्तै मातृ भूमिप्रतिको आगाध प्रेमभावलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । चितवनमा जन्मिएका कलाकार…