Live on
Your Voice, Your Power
काठमाडौं– गायिका शोभा न्यौपानेको स्वरमा रहेको राष्ट्रिय गीत ‘हाम्रो कालापानी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. विन्दा पाण्डेको शब्द र सुरज अधिकारीको संगीत छ । भिडियोमा आयुष रिजाल, शोभा न्यौपाने, बाल कलाकार शान्वी न्यौपाने भट्टराई, कृषा न्यौपाने भट्टराई र स्वराज अधिकारी फिचर्ड छन् । सिर्जना काफ्लेको कन्सेप्टमा बनेको भिडियोमा प्रदीप सिंह थापाको निर्देशन,…