Live on
Your Voice, Your Power
काठमाडौं– अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारीले आफ्नो विषयमा मिडियामा आएका अनेक टिकाटिप्पणीलाई लिएर आक्रोश पोखेकी छिन् । बजारमा आएका विषयलाई लिएर पत्रकारले उनीमाथि प्रश्न गरेपछि आक्रोशित बनेकी हुन् । गलबन्दी गीतले अञ्जलीको चर्चा चुलिएसँगै शंकर विसी, बन्द्री पंगेनी र पशुपति शर्मासँग समेत उनको नाम जोडेर विभिन्न समाचारहरु आएका थिए । यस विषयमा अञ्जलीले यी सवै…