Live on
Your Voice, Your Power
मुम्बई – भारतले टिकटकसहित चीनका ५९ वटा एप्समा प्रतिबन्ध लगाइदिएपछि भारतमा हंगामा मच्चिएको छ । टिकटक भारतमा निकै लोकप्रिय एप थियो । टिकटकबाट कैयन् स्टार बनिसकेका थिए । भारतका कतिपय स्टारले पनि टिकटक प्रयोग गरिरहेका थिए । टिकटक सेलिब्रेटीका पनि लाखौं फलोअर्स थिए । भारतमा प्रतिबन्ध लागेपछि सामाजिक सञ्जालमार्फत टिकटक प्रयोगकर्ताले निराश व्यक्त गरेका छन्…