Live on
Your Voice, Your Power
एजेन्सी– पति अरबाज खानसँगको सम्वन्धबिच्छेद पछि मलाईका अरोरा नायक अर्जुन कपूरसँग डेटमा रहेकी छिन् । दबंगको तेस्रो सिक्वेल ‘दबंग ३’को अहिले धमाधम छायांकन भइरहेको छ । यस फिल्मको डाइरेक्शन प्रभु देवाले गरिरहेका छन् । हालै मलाईकासँग गरिएको एक अन्तर्वार्तामा ‘दबंग ३’मा उनको सहभागिताबारे सोधिएको थियो । जसमा उनले अब यस फिल्ममा आफू नरहेको समेत जवाफ…