अन्य Archives | Page 20 of 21 | Khabarhub Khabarhub

अध्यक्षमा उम्मेदवारी दिएकै कारण ज्यान मार्ने धम्की आयो : सरिता लामिछाने

काठमाडौं– अभिनेत्री सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन् । चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि ज्यान मार्ने धम्की आएको सरिताले बताएकी हुन् । ज्यान मार्ने धम्की आएपछि सरिताले राजधानीमा पत्रकार सम्मेलन गर्दै यसबारी जानकारी दिएकी छन् । उनले उम्मेदवारीपछि धेरै किसिमका धाकधम्की र बेइज्जति सहनु परेको समेत बताएकी छिन् ।…