अन्य Archives | Page 21 of 21 | Khabarhub Khabarhub

नाट्य महोत्सवमा ४ नाटक मञ्चन: शिल्पीमा ‘चम्पावती’ मञ्चन हुँदा थिएटर मलमा ‘टु बी’

काठमाडौं – राजधानीमा जारी ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को तेस्रो दिन एक सय सर्प नचाउने समुदायको कथा समेटिएको नाटक ‘चम्पावती’ मञ्चन भयो । भारतको निकै पुरानो र चर्चित नाट्य समूह रितविक थिएटरले यो नाटक शिल्पी थिएटरमा मञ्चन ग–यो । पुरुषको भद्दा इच्छाको अगाडि पिल्सिएकी एक युवतीको कथालाई कथानक बनाइएको यो नाटकमा पुरुषले महिलाप्रति देखाउने भोगलिप्साको परकाष्ठालाई…