अन्य Archives | Page 7 of 21 | Khabarhub Khabarhub

वेब सिरिजमा ‘डेराको जिन्दगी’

काठमाडौँ– फिल्म निर्देशक राजु अधिकारीको निर्देशनमा वेब सिरिज ‘डेराको जिन्दगी’ निर्माण हुने भएको छ । सिरिजको सोमबार भद्रकाली मन्दिरमा मुहुर्त गरेसँगै छायांकन सुरु भएको छ । निर्देशक अधिकारीका अनुसार वेब सिरिजमा देशका विभिन्न स्थानबाट आई काठमाडौमा डेरा गरी बस्ने सर्वसाधारणको सपना, संघर्षपूर्ण जीवनशैली तथा घरबेटीको आफ्नै व्यथालगायतका विषय उठान गरिनेछ । मन्सामन्शी क्रियशनको ब्यानरमा सरला…