गसिप Archives | Page 16 of 22 | Khabarhub Khabarhub

खेर त जाँदैन ‘प्रेम गीत ३’ को कसरत ? यसकारण छ मेकरलाई थप दबाब !

काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ को टिम केही समययता वर्कशपमा व्यस्त छ । शीर्ष कलाकारहरु फिल्मलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर निरन्तर लागिपरेका छन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्म कस्तो बन्नेछ भन्नेमा दर्शकलाई पनि उत्तिकै चासो छ । फिल्म छायांकनका लागि भन्दै फिल्म युनिटले शूटिङ सेट निर्माण गरिरहेको छ…