गसिप Archives | Page 2 of 22 | Khabarhub Khabarhub

गायिका एलिनाको आक्रोश : सबैकुरा मिडियालाई थाहा होला !

काठमाडौं - गायिका एलिना चौहान अहिले चर्चामा छिन् । उनको चर्चा अहिले गायकी र सिर्जनाले भने भएको होइन, वैवाहिक सम्बन्धमा चिसो पसेको ‘गसिप’ले हो । उनी घरेलु हिंसाको शिकार बनेकोसम्म चर्चा चलको छ । यसै पनि सिलिब्रिटीको स-साना क्रियाकलाप चर्चामा रहन्छन् । उनीहरूको खानपान र पहिरनसमेत चर्चाका विषय बन्छन् । प्रेम, ब्रेकअप, विवाह र डिर्भोसबारे…