बलिउड/हलिउड Archives | Page 106 of 189 | Khabarhub Khabarhub

छत्रपति शिवाजीको बायोपिकमा शाहिद

मुम्बई–बलिउडका ‘क्यूट’ स्टारका रुपमा चिनिएका अभिनेता शाहिद कपूर हालका दिनमा सफलताको पथमा अगाडि बढिरहेका छन् । फिल्म ‘कबीर सिंह’ले उनको लोकप्रियतामा नयाँ इटा थपिदियो । फिल्म ‘कबीर सिंह’ पछि उनी ‘जर्सी’को रिमेकमा व्यस्त भए र केही दिन अघि सुटिङ पनि पुरा गरे । सन् २०२१ को दिपावलीमा रिलिज हुने फिल्ममा उनी एक क्रिकेटरको भूमिकामा देखिँदैछन्…