बलिउड/हलिउड Archives | Page 109 of 181 | Khabarhub Khabarhub

शाहरुख खानको फिल्म ‘बादशाह’ बन्न लागेको थियो ७ वर्ष

मुम्बई – बलिउड किङ शाहरुख खानले नब्बेको दशकमा बाजीगर, दिल तो पागल है, दिलवाले दुल्हिनिया ले जाएंगे, कुछ कुछ होता है जस्ता हिट फिल्म दिए । उनले कमेडीमा पनि उत्कृष्ट भूमिका निभाए । उनले अब्बास मस्तानको फिल्म ‘बादशाह’ मा अहम् भूमिका निभाएका थिए । यो फिल्म रिलिज भएपछि खुबै नाम कमायो । फिल्मको चर्चा पनि…