बलिउड/हलिउड Archives | Page 112 of 189 | Khabarhub Khabarhub

क्यान्सरपीडित बालबालिकालाई सहयोग गर्न लुगा बेच्दै रणवीर

मुम्बई(एजेन्सी)–बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट फिल्म उद्योगकै सुन्दर जोडी मानिन्छन् । पछिल्लो समयमा प्रेममा रहेका यो जोडी कहिले विवाह गर्छन् भन्ने कौतुहलता उनीहरुको फ्यानमा दिनानुदिन बढ्दो छ । तर उनीहरुले यो वर्ष विवाह नगर्ने बताइसकेका छन् । अहिले यो जोडी पुनः एकपटक चर्चामा आएका छन् । अभिनेत्री आलियाले सामाजिक सन्जालमार्फत रणवीरले मंगलबारबाट…