बलिउड/हलिउड Archives | Page 130 of 183 | Khabarhub Khabarhub

अमिताभ बच्चनले सेयर गरे प्रचण्ड गर्मीमा अभिनय गर्दाको अनुभव

बलिउडका पुराना हस्ती अमिताभ बच्चनले समाजिक सञ्जालमा हालै एक अनुभव सेयर गरेका छन् । सुजित सरकारको फिल्म गुलाबो सिताबोमा काम गर्दाको अनुभवलाई अभिताभले सेयर गरेका हुन् । उनले लखनऊको गर्मीमा गुलाबो सिताबोको सुटिङमा अत्यधिक प्रोस्थेटिक्स पहिरिएर अभिनय गरेको अनुभवलाई तस्वीरसहित शेयर गरेका हुन् । उनले सेयर गरेको तस्वीरमा लेखेको शब्दको नेपाली भाव यस्तो छ ।…