Live on
Your Voice, Your Power
मुम्बई – भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा अभिनेत्री कंगना रनावतसँग सोधपुछ गरिने भएको छ । प्रहरीले यसअघि आदित्य चोपडा, सञ्जय लीला भन्साली, मुकेश छाबडासहित ३५ जनाभन्दा धेरैसँग सोधपुछ गरिसकेको छ । यतिबेला कंगना मुम्बईबाहिर छिन् । उनले हिमाञ्चलस्थित आफ्नै घरमा समय बिताइरहेकी छिन् । प्रहरीले सुशान्तको विषयमा कंगनालाई पनि सोधपुछ गर्नसक्ने भारतीय मिडियाले…