Live on
Your Voice, Your Power
बलिउडकी चर्चित गायिका मोनाली ठाकुरलाई ब्युटि विथ भ्वाइस समेत भनिन्छ । सवाँर लू, तूने मारी एन्ट्रिया, मोह मोहके धागे लगायतका कैयौं बलिउडका चर्चित गीतमा उनले आवाज दिइसकेकी छिन् । यी कोकिलकण्ठि गायिका स्वर जतिकै सुन्दर छिन् । उनको सुन्दरतामा लाखौ फ्यानहरु मन्त्र मुग्ध छन् । कतिले त उनीसँग विवाहको सपना समेत देखेका छन् । तर…