Live on
Your Voice, Your Power
बलिउडमा यस्ता कलाकारको सूची लामो छ, जसले एकपछि अर्को गर्दै हिट फिल्म दिए र पछि दूरी बढाए । यस्तै अभिनेत्रीमा पर्छिन् सुस्मिता सेन पनि । उनले सन् १९९४ मा मिस युनिभर्स जितेर बलिउडमा इन्ट्री गरेकी थिइन् । उनले कैयन् बलिउड सितारासँग काम गरेकी छिन् । तर पछिल्लो समय भने फिल्म क्षेत्रबाट टाढा छिन् । सुस्मिता…