बलिउड/हलिउड Archives | Page 161 of 185 | Khabarhub Khabarhub

वाणी कपूरको बिकिनी अवतारले धड्कायो लाखौँको दिल !

मुम्बई – बलिउड अभिनेत्री वाणी कपूरले हालै आफ्ना इन्स्टाग्राममा आफ्नो बोल्ड अवतार शेयर गरेकी छिन् । ती तस्वीरमा उनी निकै हट पनि देखिएकी छिन् । सामाजिक सञ्जालमा आगो लगाउने ती तस्वीरले फ्यानको मन जितेका छन् । वाणीका तस्वीरमा फ्यानले खुबै मन परेको प्रतिक्रिया दिएका छन् । त्यसो त वाणी सामाजिक सञ्जालमा अक्सर बोल्ड अवतारमा देखिने…