बलिउड/हलिउड Archives | Page 164 of 190 | Khabarhub Khabarhub

कपिलले किने नयाँ कार, फ्यानले भने – यति पैसा छ भने १ करोड…

भारतका कमेडी किङ कपिल शर्मा पछिल्ला दिनमा आफ्नी पत्नी गिन्नी चतरथसँग बेबीमूनमा व्यस्त देखिएका थिए । सामाजिक सञ्जालमा कपिल शर्माले शेयर गरेका तस्वीर तथा भिडियोहरू भाइरल पनि भए । अर्कातिर कपिल शर्माको एक तस्वीरले चर्चा पाएको छ । तस्वीरमा कपिल एक लग्जरी कारमा देखिएका छन् । कपिलले हालै एक लग्जरी कार किनेका छन् । उनले…