बलिउड/हलिउड Archives | Page 169 of 183 | Khabarhub Khabarhub

निक र प्रियंका बने रोमियो जुलियट, तस्वीर भाइरल

बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग बिहे गरिन् । अहिले प्रियंकाको चर्चा निक जोनससँग जोडिएर हुने गर्छ । सामाजिक सञ्जालमा पनि प्रियंकाले निकसँगका तस्वीर खुबै शेयर गर्ने गर्छिन् । हालै प्रियंकाले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेकी छिन्, जुन तस्वीरमा निक र प्रियंका रमाएका छन् । उक्त तस्वीरमा प्रियंका र निक जोनसले रोमियो…