Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले २४ लाख रुपैयाँ लिएर पनि कार्यक्रममा नजाँदा फसेकी छिन् । युपी प्रहरीमा यही विषयलाई लिएर उजुरी परेको छ । सोनाक्षीविरुद्ध युपीको कटघर प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको छ । बिहीबार मुम्बई प्रहरी सोनाक्षीको जुहुस्थित रामायण बंगला पुगे । तर सोनाक्षी त्यहाँ थिइनन् । सोनाक्षीले सन् २०१८ मा स्टेज कार्यक्रमका…