बलिउड/हलिउड Archives | Page 26 of 183 | Khabarhub Khabarhub

सुरु भयो ‘हिरामण्डी’

काठमाडौँ- बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘खामोसीः द म्यूजिकल’ हेर्नुभएको छ भने त्यहाँ अभिनेत्री मनीषा कोइरालाको चरित्र ‘एनी’ लाई जो कोहीले सम्झन्छन् । यिनै मनीषा र सञ्जय झन्डै २५ वर्षपछि फिल्म ‘हिरामण्डी’ मा सहकार्य गर्दै छन् । यो फिल्म ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुनेछ । वेब सिरिज ‘हिरामण्डी’ को छायांकन सुरु भएको छ ।…