Live on
Your Voice, Your Power
काठमाडौं – बलिउड नायक ऋतिक रोशन स्क्रिप्ट छानेर मात्रै फिल्म गर्छन् भन्ने गरिन्छ । यही कारण उनलाई ‘चुजी’ नायक पनि भनिन्छ । उनी वर्षमा मुस्किलले एक फिल्म गर्छन् । सन् २०२४ को सुरुवातमा उनको फिल्म ‘फाइटर’ प्रदर्शनमा आएको थियो । उनको नयाँ फिल्म प्रदर्शनमा नआएको एक वर्षभन्दा बढी समय भइसकेको छ । यो बीचमा उनी…