बलिउड/हलिउड Archives | Page 39 of 190 | Khabarhub Khabarhub

डिभोर्स गर्दै इमरान र अवन्तिका 

काठमाडौँ– केही समय यता बलिउडकर्मीको सम्बन्ध विच्छेदको समाचारहरू मिडियामा आइरहेका छन् ।  अभिनेता सोहेल खान र उनकी श्रीमती बीचको डिभोर्सको खबर चर्चामै रहेको समयमा अर्का अभिनेता इमरान खान र उनकी पत्नी अवन्तिका मलिकले सम्बन्धविच्छेद गर्ने निर्णय लिएको खबर सार्वजनिक भएको छ । उनीहरूले बिहे गरेको १३ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेको टाइम्स अफ इन्डियाले लेखेको छ…