बलिउड/हलिउड Archives | Page 47 of 185 | Khabarhub Khabarhub

बलिउड अभिनेता सञ्जय दत्त : जेलमा कसरी समय बिताउँथे ?

काठमाडौँ - बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो । यसको सुनुवाइ सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झन्डै १२ वर्ष पछि सन्…