Live on
Your Voice, Your Power
मुम्बई(आजतक)– बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको छोरा आर्यन खान लागुऔषध मामलामा बलिउडमा निकै छाए । यद्यपि उनले अक्टोबर ३० मा अदालतबाट जमानत पाइसकेका छन् । तर पनि शाहरुख र गौरी छोराका लागि उत्तिकै चिन्तित छन् । उनीहरु आर्यनको मानसिक स्वास्थ्यमा ध्यान दिइरहेका छन् । यहीबीचमा काँग्रेस नेता राहुल गान्धीले गत महिना…