Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– सडकमा उठेर फिल्म उद्योगमा स्टार बन्नु जोकोहीको भाग्यमा लेखिएको हुँदैन । त्यो शिखरमा पुग्नका लागि लामो संघर्षको आवश्यकता पर्दछ । तर कतिपयका लागि चाँडै लोकप्रिय भएर त्यो लोकप्रियतालाई कायमै राख्न निकै संघर्ष गर्नुपर्छ । कुनै समयमा सामाजिक सञ्जालमा तहल्का नै मच्चाएकी गायिका रानु मण्डल अहिले पुनः सडकमा पुगेकी छन् । एक रेल्वे प्लेटफर्ममा…