बलिउड/हलिउड Archives | Page 71 of 185 | Khabarhub Khabarhub

यस्तो छ जाह्नवीको विवाह योजना

मुम्बई(दैनिक जागरण)– बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर भलै आफ्नो करियरमा व्यस्त छिन् । उनले आफ्नो विवाहको बारेमा सोच्न पनि भ्याएकी छैनन् । तर यी अभिनेत्रीले आफ्नो विवाह कसरी हुन्छ भन्ने योजना चाहिँ बनाइसकेकी छन् । जाह्नवीले ब्याचलर पार्टीदेखि लिएर विवाहको पहिरन र लोकेसनसम्मको सबै योजना तयार पारेकी छन् । जाह्नवी सामान्य किसिमले विवाह…