Live on
Your Voice, Your Power
अफगानिस्तान(आजतक)– तालिबानले अफगानिस्तानमा कब्जा गरिसकेको छ । अफगानिस्तानमा तालिबानको सत्ता आएको छ, जसकारण त्यहाँका मानिसहरु निकै डराइरहेका छन् । कतिपयले देश छोडिरहेका छन् । विश्वका कैयौं मानिसहरु अफगानिस्तानी जनताको सुरक्षा र न्यायको माग गरिरहेका छन् । अफगानिस्तानी जनता बेसहारा हुँदै गएको देखेर अफगानी मूलकी एक हलिउड अभिनेत्री अजिता घानीजाडा लगातार निर्दोष मानिसको लागि आवाज उठाइरहेकी…