Live on
Your Voice, Your Power
मुम्बई– बलिउडमा भिलेनको कुरा गर्दा सदा सम्झिरहने नाम हो, अमरीश पुरी । यी अभिनेता भिलेनमा जति लोकप्रिय थिए, भिलेनबाहेक अन्य चरित्रमा पनि उत्तिकै यादगार थिए । यिनै अमरीशको बारेमा एक किस्सा दैनिक भास्करले प्रकाशन गरेको छ । उनको किस्साको बारेमा अमरीशका नाति वर्धन पुरीले बताएका छन् । उनका अनुसार एक फिल्मको सुटिङको समयमा एक अभिनेता…