सिनेमा Archives | Page 114 of 154 | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ निर्माताको गुनासो – नेपाली फिल्म भएरै कम शो दिइएको थियो

काठमाडौं – असोज २४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले मल्टिप्लेक्स हलमा पर्याप्त शो पाएन । तर फिल्मले व्यावसायिक रुपमा राम्रै कमाइ गर्‍यो । यो फिल्मले केही हलमा ५१ औँ दिन मनाउन सफल भएको थियो । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारको शीर्ष भूमिका थियो ।…