सिनेमा Archives | Page 127 of 154 | Khabarhub Khabarhub

‘आइ एम ट्वान्टीवान’ मा धिरज र जसिताको जोडी

काठमाडौं – रेनशा वान्तवा राईले निर्देशन गर्ने फिल्म ‘आइ एम ट्वान्टीवान’ मा धिरज मगर र जसिता गुरुङको जोडी हुने भएको छ । लामो समयदेखि निर्माण हुने चर्चामा रहेको यो फिल्ममा धिरज पहिले नै फाइनल भए पनि जसिता हालै अनुबन्ध भएकी हुन् । यसअघि जसितालाई दर्शकले चलचित्र ‘लभ स्टेशन’ मा प्रदीप खड्कासँग रोमान्स गरेको अवस्थामा देखेका…