Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘ऐश्वर्य’ बाट चर्चा कमाएका निर्देशक दिवाकर भट्टराई फिल्म निर्माणमा जुटेका छन् । खबरका अनुसार उनले चलचित्र ‘तिमीसँगै हुने मन छ’ बाट निर्माणमा समेत हात हालेका हुन् । फिल्ममा निर्देशन पनि उनकै रहनेछ । दशैँबाट फिल्मको छायांकन थालिने भनिएको यो फिल्म ओम नमः शिवायः प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । चलचित्रका बारेमा अन्य जानकारी…