Live on
Your Voice, Your Power
काठमाडौं – नायक विजय बराल केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति भदौ ६ लाई तोकिएको थियो । ‘पूर्णबहादुरको सारङ्गी’पछि यही फिल्ममा विजय शीर्ष भूमिकामा देखिँदै छन् । यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम जारी छ । यो फिल्मको नाम घोषणादेखिनै विवादमा परेको थियो । हिन्दू धर्मसँग सम्बन्धित केही व्यक्तिहरुले यो फिल्मको…