Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली फिल्म क्षेत्रमा गसिपहरु चलिरहन्छन् । जब कुनै फिल्म रिलिजको बेला हुन्छ, ती फिल्मका नायक–नायिकाको अफेयरलाई लिएर विभिन्न गसिप चल्न थाल्छन् । फिल्म ‘रणवीर’ रिलिज हुने बेलामा पनि हल्ला चलेको थियो कि, फिल्मका नायक सुशील सिटौलाको सुपुष्पासँग अफेयर छ । कतिपयले भने यो हल्लालाई फिल्म चलाउने उपायका रुपमा लिने गर्छन् । अभिनेता सुशील…