Live on
Your Voice, Your Power
काठमाडौं- नायक सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षले मंगलबार युना इन्टरटेनमेन्टलाई प्रदर्शन अधिकार बेचेको जानकारी दिएको हो । निर्माण पक्षले प्रदर्शन अधिकार कतिमा बेचको हो भन्ने खुलाएको छैन । तर, युना इन्टरटेनमेन्टका उज्जवल गुरागाईंसँग कागजी सम्झौता भइसकेको बताइएको छ । सलोन बस्नेत प्रस्तोता रहेको यो फिल्म…