सिनेमा Archives | Page 27 of 151 | Khabarhub Khabarhub

चलचित्र ‘एक्टर’ बाट अभियनमा फर्कदै राजबल्लभ

काठमाडौं- साढे ६ वर्षपछि नायक राजबल्लभ कोइराला फिल्ममा फर्कने भएका छन् । नायक प्रदीप खड्काको मुख्य भूमिका रहने भनिएको फिल्म ‘एक्टर’ बाट उनी अभिनयमा फर्कन लागेका हुन् । कोइरालाले सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै समर्थकहरुलाई अभिनयमा फर्कने जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘एक्टर चलचित्रलाई लिएर उत्साहित छु ।’ यसअघि नै एक्टरमा प्रदीप खड्का…